Narabahadur Karmacharya Memorial Foundation
Narabahadur Karmacharya Memorial Foundation

About Us

नेपालको पूर्व दक्षिणमा रहेको झापा जिल्लाको करिव मध्य भागमा अवस्थित यस नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान दर्ता गरी यस झापा जिल्लाको कृषिमा आधुनिकिकरण गरी व्यवसायिक वातावरण तयार गर्न, कृषिलाई व्यवसायिक बनाउन, उत्पादन बृद्धि गरी बढ्दो जनसङ्ख्यालाई खाद्यन्न सुनिश्चित गर्दै कृषिमा व्यवसायिक उत्पादन गर्न, वनको संरक्षण, वनको दिगो विकास, वातावरण मानव मैत्री, कृषि जडिबुटी उत्पादन, जैविक विविधता संरक्षण गरी गाउँको गरिवी न्युनिकरण गर्न किसान, अभिभावक, विद्यार्थी, श्रम र श्रमबजारको मागलाई हृदयङ्गम गरी प्रमाण पत्र तहको ३ वटा शैक्षिक कार्यक्रम क्रमशः वालि बिज्ञान, पशु बिज्ञान र वन बिज्ञान (३ बर्षे) प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) र नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड झापाको संयुक्त साझेदारीमा संचालन भइहरेको छ ।

More

Features

Here are the features of our institute.

Crystal Education ERP

Download our app and start exploring.

School Information and ERP Solution in single mobile app.

Sign up and recieve the latest updates.

You can get the latest update.